जुन माटोमा हामी जन्मियौ त्यहीको धुलोसँग लुकामरी गर्दै हुर्कियौं पढ्यौं र बढ््यौ अहिले आआफ्नो कार्यमा देश विदेशका विभिन्न ठाउँ र अहोदामा रहे पनि त्यो ठाउलाई भुल्नु हुदैन अहिले गाउँमा फर्किएर हेरेयो भने प्रायः बुढा बुढी र केटाकेटी मात्रै छन् हामी सबैको सल्लाह सुझाव र सहयोग भएन भने गाउको विकास असम्भव छ त्यसैले आफुले जे सक्यो त्यही गुर्न पर्छ भन्ने मेरो मान्यता छ प्रभात अर्याल
पछिल्ला केही वर्ष यता श्री अर्जै उमाविको एसएलसी परीक्षा कढाई भएकै कारण नतीजा सन्तोषजनक आउन सकिरहेको छैन यसमा सबैभन्दा ठूलो हात त विद्यार्थी आफ्नैको भएको हुनु पर्छ यति सरल र कक्षा १० को मात्रै कोर्ष हुँदा पनि नतिजा आफैमा अपत्यारीलो जस्तो देखिनुमा शिक्षकहरुले पनि केही जिम्मेवारी त लिनै पर्छ होला यसपाली ५४ जना रेगुलर मध्ये १ जना भाई मात्र पास भए अर्जैको वर्तमान शिक्षा नीति परीवर्तनको लागि देश विदेशमा छरिएर रहेको सचेत अर्जेलीहरुको धाराणा स्पष्ट रुपमा आवोस म यसलाई पि्रन्ट गरेर अर्जै उमाविका शिक्षकह विद्यालय ब्यवस्थापन समिति अभिवावकहरु र अरु सम्बन्धीत निकायमा ध्यानाकर्षण सहित यहाहरुले पेश गरेका कमेन्ट पेश गर्ने सोच बनाएको छु यदी सम्भव हुन्छ भने ल आउनुहोस आजै देखि शुरु गरौ ।
Krishna Aryal like this
Nagendra Aryal Exactly what I was thinking about!!!! Prabhat, give me some details about the current situation of our school i.e.current no. of students and classes, teachers and their subject, Name of School management committee members and etc.Ramu Giri Rocky thank you brother ... i think the best idea can be teache should be responsibile to class work,text reviewing, quick questining answer as teacher teaching, etc. Another the most important thing is also school managment comite should encourage to pre-exam every 2 month or 3 month, halfyearly exam which supports further. Next is guardian shoud let study children. school+student+smcomite+guardian= nice result ki kaso ho daju?
Nagendra Aryal Prabhat, chhimeki school haru eg. Amarpur, ghamir, isma, doholi....ko result kasto rahechha, tyo pani sakesamma janakari garau ta, analysis garna sajilo parne thiyo!!!! I will give you my view after that in details!!!
Prabhat Aryal dada, i will try...
भौतिक रुपमा म आफु देश विदेशका कुनै पनि कुनामा रहे पनि भावनात्मक रुपमा पलपल मेरो प्यारो जन्म भूमी अर्जै छाप रंगडाडापरी उतै उतै हराइरहेको पाउछ यसै सिलसिलामा विगत लामो समय देखी सामाजिक साजाल फेसबुकमा आफ्नो जम्म भूमिलाई समेट्ने गरी अर्जै पलस को जम्म गराए यो यहाहरु सबैले गर्दा भएको हो म एक्लैले केही गर्न सक्ने थिइन यसमा अहिले सम्म जोडिएका ८१ जना सबै मेरा आफन्तजन दाजुभाई दिदी बहिनी अर्थात अर्जैसँग कुनै न कुनै साइनो भएका हुनुहुन्छ भन्ने मेरो बुझाइ हो म प्रायः दिनमा १ पटक अत्यन्तै कम समय लगाएर आफ्नो फेसबुक अपडेट गरेको हुन्छु र आवश्यक न्यूज कमेन्ट पनि दिएको हुन्छु तर यती धेरै अर्जेलीहरु फेसबुकमा जोडिसक्दा पनि कहिले काही त यसलाई उजाड पार्ने सम्मकोकाम भएको छ आफुलाई अनुकुल परे सम्म यसलाई हामी सबैले अझै मलजल गदै गयौ भने अहिले २१ शय सताब्दीको नयाँ साइन्स एण्ड टेक्नोलोजिले मारेको फड्कोको उपयोग पनि हुन्छ भन्ने मेरो ठम्म्याइ छ उता तपाईले थाहा पाएको न्यूज तपाई सँग भएको प्रतिभा भावना विचार अरुसँग साट्न पाउनुहुन्छ जो जहा भए पनि यति सजिलै र छिटो सूचनाहरु Sanchar हुने माध्यम मध्येको यो नै एक उत्तम र सहज माध्यम पनि हो यो भन्नेमा सायद कसैले संका नगरे हुन्छ अन्त्यमा यहाँहरु सबैमा हार्दिक धन्यवाद दिदै यसलाई निरन्तर र आवश्यक दिशा निर्देश गर्ने आदरणीय दाजु नगेन्द्र अर्याल अमेरीका भाई रामु गिरी लण्डन मामाहरु दीपक ध्रब तुल्सीराम भण्डारी अंकल खिम प्रसाद अर्याल, Ishwor Aryal, दाजु धनीश्वर अर्याल रविचन्द्र अर्याल भाइबहिनी : Krishna, Yamuna, Agnibhesh, Manoj etc. Nepal , Deepak Aryal, ज्यू नयादिल्ली लाई विशेष आभार व्यक्त गर्दै हामी सबै जो जहा भए पनि हातेमालो गर्दै यही फेसबुकको माध्यमबाट निरन्तर अघि बढौं भन्न चाहे कतै म गलत छु भने कृपया सच्चाइदिनु होला ।
Madhu Gyawali, भण्डारी डियल, Aryal Ishwor and 5 others like this.Krishna Aryal sarai ramro daji tapainko lekhai
Krishna Aryal like this rite
Krishna Aryal sarai ramro daji tapainko lekhai
Deepak Aryal prabhat aryal that is a good news wonderful thanks
Kulchandra Aryal bhai dherai ramro 6thanks
Deepak Aryal prabhat ji ani hamri didi daju vai sathat spodna hamro nepal hamilai payaro lachho ani hamro facebook pyni hamro jeedgi ko sathee lag chhoo ani hamro prabhat jile arjai ma jnmeko a uta san hunu chho ramro sms nepal lai deenuhu chho thanks for this honour .........good....bye........vu.lo
Ramu Giri Rocky bastabma vanne ho vane malai yo arjai + mero aafnai ghar jasto lag6 .bigatma pani mero tarfabata yas groupko tarif ani comment garera thakina ra thakne pani 6ina malai pani testai lageko thiyo kina ujad vairahko 6 katai hamile aafno ghar gaunlai ta vulenaun? dasain aau6rata dherile dherailai vetna paieana kasto jindagi vane gar6n. tara yo group vitra hundahundai maun basnu vanekota sabaisanga risaera basek vaenara?
Our Beautiful VDC/Birth Place Arjai
plz if u have any content to Arjai page send me....